काठमाडौंमा नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलायो

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । 

संसद विघटन गर्ने सरकारको कदमविरुद्ध नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।  

सोमबार दिउँसो काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसअगाडि नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाएको हो । 





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार २१:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया