संसद विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिट अब संवैधानिक इजलासमा जाने भएका छन् । सर्वोच्चमा बुधबार भएको सुनुवाइ पछि यी सबै मुद्दा संवैधानिक इजलासमा लगिने भएको हो ।

रिट निवेदकको तर्फबाट भएको बहसपछि यी रिट संवैधानिक इजलासमा लैजाने आदेश दिइएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सुनुवाइपछि अन्तरिम आदेश नदिइ यो निर्णय गरेको हो । अब संवैधानिक इजलास १० पुसमा तोकिएको छ ।





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार १५:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया