बच्चालाई गाडीमा लिएर हिँड्नुहुन्छ ? यो भिडियो हेर्नु नछुटाउनुहोस्

एजेन्सी– आफ्नै गाडी वा कारमा यात्रा गर्दा अत्यन्त रमाइलो हुन्छ । झन् परिवार नै गाडीमा यात्रा गर्दा त रमाइलो हुन्छ । तर, अभिभावकहरुले आफ्ना सन्तानप्रति सधैं सचेतता अपनाएको पाइँदैन । 

अहिले सामाजिक सन्जाल ट्विटरमा एउटा भिडियो आएको छ, जुन गाडीमा बच्चाहरु लिएर हिँड्ने सबै अभिभावकले एकपटक हेर्नै पर्ने छ । 

यो भिडियोमा एउटा दुर्घटना राखिएको छ । अनिल चोपडाले आफ्नो ट्विटरमा यो भिडियो सेयर गरेर लेखेका छन्, ‘बच्चासँग यात्रा गर्दा चाइल्ड लक लगाउन नर्बिसिनू !’





  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १:४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया