भ्रष्टाचार आरोपमा पाकिस्तानी पूर्वमन्त्री गिरफ्तार

पाकिस्तानका पूर्वविदेश तथा रक्षामन्त्री ख्वाजा आसिफ पक्राउ परेका छन् । उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको हो ।

ख्वाजा आसिफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी मुस्लिम लिगका वरिष्ठ नेता हुन् । पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण संस्था नेसनल एकाउन्टेबिलिटी ब्यूरोले ख्वाजालाई पाकिस्तानी राजधानी इस्लामाबादबाट गिरफ्तार गरेको हो ।

उनले आयभन्दा धेरै सम्पत्ति जोडेको भन्दै पक्राउ गरिएको हो ।





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १:२३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया