नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा अहिले नेकपा विभाजित भएकाले आफू लज्जित भएको बताएका छन् ।
उनले अहिले पार्टीमा दुवै समूह नै कमजोर रहेको भन्दै अहिले पार्टी फुटाउन तीन वर्षअघि किन एकता गरेको भन्दै प्रश्न पनि राखेका छन् ।
‘अहिले फुटाउनु थियो भने, हिजो किन एकता गरेको,’ गौतमले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।