एसएसपी बढुवाका लागि ९ जना सिफारिस

सशस्त्र प्रहरी बलको एसएसपी बढुवाका लागि ९ जना सशस्त्र प्रहरी उपरीक्षकको नाम सिफारिस भएको छ । 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको रिक्त पदमा बढुवाका लागि ९ जना सशस्त्र प्रहरी उपरीक्षक सिफारिस भएका हुन् । 

बढुवाका लागि सिफारिसमा परेका सशस्त्र प्रहरी उपरीक्षकमा रेशमकुमार थक्सु, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, सुरेशकुमार श्रेष्ठ, दीपेन्द्र शाह, दीपक अधिकारी, पुरुषोत्तम थापा र अन्जनीकुमार पोख्रेल रहेका छन् ।


 





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १८:४६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया