संसदकै दुई तिहाई मत विघटनका लागि तयार हुनुपर्छ : खिमलाल देवकोटा
फरकधार / २७ पुस, २०७७
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले दिमागमा २०४७ सालको संविधान र हातमा २०७२ सालको संविधान लिएर प्रतिनिधिसभा विघटन गरेको आरोप वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले लगाएका छन् ।

जनता समाजवादी पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै देवकोटाले प्रधानमन्त्रीलाई संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको पनि प्रष्ट पारे । उनले संसदले नै दुई तिहाइबाट अर्को संसदको निम्ति तयार छु नभन्दासम्म विघटन नहुने बताए ।

  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार २०:७:४,   अन्तिम अपडेट : पुस २७, २०७७ साेमबार २०:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया