घाइते अवस्थामा भेटिएको चरीबाघको मृत्यु
फाइल फोटो

तनहुँमा घाइते अवस्थामा फेला परेको चरीबाघको मृत्यु भएको छ ।  यही पुस २१ गते बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङब अवस्थामा चरीबाघ फेला परेको थियो । त्यसपछि डिभिजन वन कार्यालय उद्धार गरी उपचार थालिएको थियो । 

सोमबार उपचारका हिजो मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ । बाघको खुट्टा र ढाडमा चोट थियो।

शुरुमा उद्धार गर्दा बिरालो वा चितुवाको बच्चा रहेको अनुमान गरिएको थियो । पछि अध्ययनको क्रममा दुर्भल वन्यजन्तु चरीबाघ भएको भएको थियो । 

तनहुँमा पहिलो पटक चरीबाद्ध फेला परेको सवडिभिजन कार्यालयका प्रमुख सुरेश भुजेलले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार ११:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया