दार्चुलामा भूकम्प
फरकधार / २८ पुस, २०७७

दार्चुलामा भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज विहान दार्चुला केन्द्रविन्दू भएर भूकम्प गएको जनाएको छ । 

आज विहान गएको भूकम्पको मापन ४.२ रेक्टरस्केल गरिएको छ । यसअघि हिजो मात्र काठमाडौंको कुलेश्वरलाई केन्द्रविन्दू बनाएर अर्को भूकम्प गएको थियो । 

केही दिन यता नेपालमा ससाना भूकम्प जाने क्रम बढेको छ ।

  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार ११:४४:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया