माधव नेपालले पनि सुनाए ओलीविरुद्ध राजाको कथा– केपी ओली नाङ्गो राजा

काठमाडौं जिल्लाका आफ्नो समूहका नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एउटा राजाको कथा सुनाएका छन् । 

उनले राजा नाङ्गै सडकमा निस्किएको र उनलाई राम्रो भएको उनका नजिकका व्यक्तिले सुनाएका छन् । 

बाटोमा एउटा अवोध बालकले राजा नाङ्गै भएको बताएपछि बल्ल अरुले पनि त्यसलाई मानेको प्रसंग माधवकुमार नेपालले बताएका छन् । 

‘अहिले केपी ओली त्यही नाङ्गो राजा हो,’ माधवकुमार नेपाललेल बताए, ‘उहाँ राजनीतिक प्रवृत्ति भएको मानिस नै होइन । उहाँको वरपर त्यही भएर अराजनीतिक झुन्ड छ ।’





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १५:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया