केपी ओलीले वामदेवलाई कारबाही गर्न माग गरेका थिए, मैले मानिनँ : माधव नेपाल

नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधव नेपालले काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै केपी शर्मा ओलीले वामदेवलाई कारबाही गर्न भन्दा आफूले नमानेको खुलासा गरेका छन् । 

तत्कालीन एमालेको महासचिवको हैसियतले आफूले गौतमलाई माओवादीसँग वार्ता गर्न भारत पठाएको, तर त्यसको विरोध गर्दै ओलीले वामदेवलाई कारबाही गर्न माग गरेको खुलासा गरे ।

ओलीले शान्ति नचाहेको आरोप लगाउँदै नेपालले उनी विध्वंशका पर्यावाची भएको आरोप लगाए ।
 





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १६:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया