[भिडिओ] ओलीलाई तुलना गरेर माधवकुमार नेपालले सुनाएको राजाको कथा

आज नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल–पुष्पकमल दाहाल प्रचण्ड समूहले आयोजना गरेको कार्यक्रममा नेकपाका अध्यक्ष माधवकुमार नेपालले एउटा कथा सुनाएका थिए । 

कथा थियो, एक राजाबारे । 

राजाले आफ्ना वरपरका मानिसले भनेअनुसार कुनै कपडा नलगाइ बाहिर निस्किएको र तानाशाह भएकाले उनलाई कसैले केही नभनेको प्रसंग उल्लेख गरेका थिए । 

नेपालले ओलीलाई अहिले त्यही राजा भएको तुलना गरेका छन् । सुन्नुहोस्, उनको कथाः





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार २०:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया