दोलखामा भूकम्पको धक्का महसुस

बिहीबार साँझ दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको जुगु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । 

सो भूकम्प ०७२ साल वैशाख १२ गते गएको भूकम्पको पराकम्प रहेको केन्द्रले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १८:४६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया