एक महिला र एक भारतीयसहित ३ लागुऔषध कारोबारी पक्राउ
फाइल फोटो

ताप्लेजुङमा लागुऔषध खैरो हिरोइन कारोबारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छन् । ताप्लजुङ प्रहरीका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका–९ घर भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षीया कल्पना गुरुङ र फुङलिङ नगरपालिकामा बस्दै आएका भारतीय नागरिक ३० वर्षीय रुपन साह रहेका छन् 

उनीहरुलाई लागुऔषधको कारोवारमा संलग्न रहेको भन्ने गोप्य सूचनाका आधारमा छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार ९:४४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया