१० लाख स्कुले बालबालिकाको पिसिआर परीक्षण गर्दै फ्रान्स
फाइल फोटो

कोरोना संक्रमणको उच्च जोखिम कायमै रहेका बेला फ्रान्समा विद्यायल खोल्ने तयारी भइरहेको छ ।  करिब ३ महिना लामो लकडाउनपछि विद्यायल खोल्ने तयारी फ्रान्स सरकारले गरेको हो । लक डाउन तथा रातको समयमा कर्फ्यू रहेका बेलामा पनि फ्रान्सका केही स्कुलहरु भने चलिरहेका थिए ।

लामो समय बन्द भएकाले अब सुरक्षा सतर्कतासहित स्कुल खोल्न लागिएको हो । 

विद्यार्थीका साथै शिक्षकहरुको पनि पिसिआर परीक्षण गरिने भएको छ । 

स्कुल खोल्नुअघि १० लाख बालबालिकाको पिसिआर लपरीक्षण गराउने तयारी सरकारको छ । संक्रमणको जोखिम भएको भन्दै साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि फ्रान्समा कर्फ्यू लगाइएको छ । 





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार ११:५९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया