महिलामा देखिने गम्भीर समस्या हो, पिसिओडी, यसबारे बुझ्नुहोस् सम्पूर्ण जानकारी

महिलामा विभिन्न समस्याहरु देखिने गरेका हुन्छन् । त्यहीमध्ये एक हो, पिसिओडी । 

नेपालमा कार्यरत राम्रा महिला तथा स्त्री रोगमध्ये एक हुन्, डा. आकृति भारती । डा. भारती पछिल्लो समय फरकधारको द हेल्थ हबमा प्रत्येक आइतबार महिलामा देखिने विभिन्न समस्याबारे आफ्नो मत र धारणा राखिरहेकी छिन् ।

यसपटक उनले पिसिओडीबारे बोलेकी छिन् । महिलामा देखिने यो गम्भीर समस्या के हो, यसको रोकथाम र उपचार के हुन सक्छ ? सुन्नुहोस्, यस विषयमा डा. भारतीले राखेको विचार ।

फरकधारमा पछिल्लो समय प्रत्येक दिन एक वरिष्ठ चिकित्सक आएर हाम्रो स्वास्थ्यबारे विभिन्न धारणा राखिरहेका छन् । हाम्रो युट्युब र फेसबुकमा यसबारे भिडियोहरु रहेका छन् । 





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १९:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया