ललितपुरमा श्रीमान् र श्रीमतीको शव फेला परेको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–७ मा डेरा गरी बस्ने श्रीमान् र श्रीमतीको शव आफ्नै कोठामा भेटिएको हो ।
मृतकहरु ३२ वर्षीय सागर पोख्रेल र उनकी श्रीमती २२ वर्षीया निर्मला रहेको प्रहरीको भनाइ छ ।
घटनाबारे ललितपुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।