बुलबुले तालबाट उद्धार गरिएको जरायो मर्‍यो

घाइते अवस्थामा वीरेन्द्रनगरस्थित बुलबुले ताल भित्रबाट उद्धार गरिएको जरायोको मरेको छ । गम्भीर घाइते अवस्थामा रहेको जरायोको उपचारका क्रममा मरेको डिभिजन वन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

आइतबार घाइते अवस्थामा भेटिएको काँक्रेविहार संरक्षण क्षेत्रको जरायोको डिभिजन वन कार्यालय सुर्खेतले उद्दार गरी उपचार सुरु गरेको थियो ।





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १९:६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया