ऋषभले तोडे धोनीको कीर्तिमान

भारत–अस्ट्रेलियाबीच ब्रिसबेनमा जारी चौथो तथा अन्तिम खेलमा भारतका विकेटकिपर ऋषभ पन्तले नयाँ कीर्तिमान बनाएका छन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा कम पारीमा १ हजार रन पूरा गर्ने भारतीय विकेटकिपर बनेका छन् । 

ऋषभले अस्ट्रेलिया विरुद्ध ९ रन बनाएसँगै २७ पारीमा  हजार टेस्ट रन पूरा गरेका हुन् । उनले भारतीय टिमका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीको रेकर्ड तोडेका हुन । धोनीले ३२ पारीमा हजार टेस्ट रन पूरा गरेका थिए । 


 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १३:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया