चितवन भण्डारामा दुर्घटना, कम्तिमा १० जना घाइते
साङ्केतिक तस्वीर

चितवनकाे भण्डारामा एक सवारी बस दुर्घटनामा परेकाे छ । दुर्घटनामा कम्तिमा १० जनाकाे मृत्यु भएकाे बताइएकाे छ ।

प्रहरी घटनास्थलमा पुगेकाे छ ।

यसबारे थप विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार २३:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया