जनसभालाई सम्बोधन गर्न माधव नेपाल सुर्खेतमा
फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपाल सुर्खेत आएका छन् । प्रचण्ड–माधव समूहले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष नेपालसहित स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा र स्थायी कमिटी सदस्य शक्ति बस्नेत लगायतका नेताहरू आएका हुन् ।

दिउँसो १ बजेबाट वीरेन्द्रनगरस्थित मंगलगढी चोकबाट र्याली सहित प्रतिगमनका विरुद्धमा जनसभा गरिने नेकपा सुर्खेतका जिल्ला कमिटी अध्यक्ष धुव्र कुमार शाहीले जानकारी दिए ।
 





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १२:३४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया