मिर्गौला हाम्रो लागि सबैभन्दा बढी महत्वपूर्ण अंगमध्ये हो । तर, यसको समस्या हामीलाई किन हुन्छ र कसरी हुन्छ भन्नेमा हामी अभ्यस्त भएका हुँदैनौँ ।
नेपालका वरिष्ठ मिर्गौला रोग डा. ऋषिकुमार काफ्ले आजभोलि प्रत्येक बिहीबार फरकधारको द हेल्थ हबमा आएर मिर्गौलाबारे जानकारी दिइरहेका छन् ।
यसपटक डा. काफ्लेले क्रियाटिनको विषयमा कुरा गरेका छन् । सुन्नुहोस्, कुनै जिज्ञासा भए सोध्न नबिर्सिनुहोला ।
Kidney is one of the most vital organs of our body. Listen senior nephrologist Dr. Rishikumar kafle in farakdhar's the health hub talking about kidney's health:
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।