मनाङ केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प

मंगलबार राति ९ बजेर ५९ मिनेट जाँदा नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार यसको केन्द्रविन्दू मनाङ जिल्ला रहेको छ । 

यो भूकम्प नयाँ भूकम्प हो या २०७२ सालमा गएको विनाशकारी भूकम्पको परकम्प हो भन्ने अहिलेसम्म खुलेको छैन । 

भूकम्पको झट्का गण्डकी प्रदेशका जिल्लाहरुमा राम्रोसँग महसुस गरिएको थियो । 

त्यस्तै, काठमाडौं र आसपासका जिल्लामा पनि यो भूकम्पको धक्का महसुस भएको थियो ।






  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार २२:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया