गायिका नुमा लिङदेनको स्वरमा रहेको गीत ‘जुनेली रातै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गीता राईको शब्द, शान्तिराम राईको संगीत तथा धिरज श्रेष्ठको एरेन्ज छ ।
भिडियोमा दिक्पाल कार्की र विमला खजुम लिम्बू फिचर्ड छन् ।
ओएसआरबाट रिलिज भिडियोमा भूपेन्द्र तुम्वाहम्फेको छायांकन तथा दिनेश लिङ्देनको सम्पादन र निर्देशन छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।