प्रधानमन्त्रीको समर्थनमा जनसभा : यी १३ ठाउँबाट र्‍याली निस्कँदै

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपाको जनसभाभन्दा अगाडि सहभागीहरुले काठमाडौंमा विभिन्न क्षेत्रबाट र्याली निकाल्दैछन् । विभिन्न जिल्लाबाट आएका र जनसंगठनहरुले फरकफरक क्षेत्रबाट र्याली निकाल्दैछन् । 

बागमती प्रदेश संगठन कमिटीको आयोजनामा हुन लागेको जनसभामा करिब २ लाख मानिस उतार्ने तयारी पूरा भएको कमिटीका अध्यक्ष आनन्द पोखरेलले जनाएका छन् । 

कमिटीले र्यालीहरुको रुट व्यवस्थापनको सूची पनि सार्वजनिक गरेको छ । जिम्मेवार क्षेत्र र सहभागीहरुको सूची सार्वजनिक गरेको हो । 





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार ८:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया