थप १३० जनामा कोरोना, ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १३० जना कोरोना संक्रमित थपिएका छन् ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोमबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ । हाल देशभर १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित रहेका  छन् । 





  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १७:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया