नेपालमा पछिल्लो समय देखिएका समस्यामध्ये युरिक एसिडको समस्या पनि मुख्य समस्यामध्ये एक हो ।
युरिक एसिड भएकाले के खाने र नखाने भन्नेबारे नेपालमा निकै धेरै भ्रम छ ।
के युरिक एसिड भएकाले खानामा निकै धेरै बार्नुपर्छ ? सुन्नुहोस्, फरकधारको द हेल्थ हबमा डाइटिसियन अनुश्री आचार्यलाईः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।