यूरिक एसिड भएकाले के खाने के नखाने ? सुन्नुहोस्, डाइटिसियन अनुश्रीलाई
फरकधार / ७ फागुन, २०७७

नेपालमा पछिल्लो समय देखिएका समस्यामध्ये युरिक एसिडको समस्या पनि मुख्य समस्यामध्ये एक हो । 

युरिक एसिड भएकाले के खाने र नखाने भन्नेबारे नेपालमा निकै धेरै भ्रम छ । 

के युरिक एसिड भएकाले खानामा निकै धेरै बार्नुपर्छ ? सुन्नुहोस्, फरकधारको द हेल्थ हबमा डाइटिसियन अनुश्री आचार्यलाईः 

  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार २१:२४:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया