अब क्याट्रिनाकी बहिनी पनि बलिउडमा

बलिउडमा सबैभन्दा धेरै चर्चामा आउने अभिनेत्रीमध्ये एक हुन्, क्याट्रिना कैफ । क्याट्रिनाकी बहिनी इसाबेल कैफ पनि अब विस्तारै बलिउडका गसिपहरुमा आउन थालेकी छिन् । 

त्यसो त उनले स्वयं फिल्मको काम सुरु गरेकाले पनि उनी चर्चामा आउन थालेकी हुन् । 

झन् अचम्मको कुरा त के भने इसाबेलसँग अहिले एउटा होइन, तीन वटा फिल्महरु साथ रहेका छन् । इसाबेल अहिले चर्चामा आउनुको कारण चाहिँ उनले सलमान खानसँग फिल्म गर्नु पनि हो । 

टाइम टु डान्स, सुस्वागतम खुशामदीद, क्वाथा तीन फिल्म हुन् जसमा इसाबेलले काम गरिसकेकी छिन् । उनले काम गरेका यी फिल्मको फस्ट लुक पनि सार्वजनिक भइसकेको छ ।





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार ९:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया