संसद पुनर्स्थापनाको सुर्खेतमा स्वागत

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशको सुर्खेतमा स्वागत गरिएको छ । 

दाहाल–नेपालनिकट अनेरास्ववियु र राष्ट्रिय युवा संघले पुनर्स्थापनाको स्वागतमा वीरेन्द्रनगरस्थित वीरेन्द्रचोकमा दीप प्रज्वलन गरेको छ ।

अन्य राजनीतिक दलका नेताहरुले पनि अदालतको फैसलाले जनतामा आशा जगाएकाे बताएका छन् । 





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १९:३९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया