सैफ–करिनाका छोरा भेट्न सँगै पुगे मलाइका–अर्जुन

बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोडाको जोडी अहिले सँगै कतै देखिनु मात्र पर्छ, यसको चर्चा बढिहाल्छ । 

अहिले पनि त्यस्तै भएको छ । 

उनीहरु दुवै जना करिना कपुरका छोरा भेट्न सँगै पुगेपछि यो चर्चा भएको हो । शनिबार अस्पतालबाट घर फर्किएकी करिनालाई भेट्न मलाइका र अर्जुन सँगै पुुगेका हुन् । 

यसअघि मलाइका र अर्जुनले एकअर्काकाका बाबुआमासँग पनि भेट गरेका थिए । त्यति बेला देखि फेरि एकपटक यी दुईको विवाहको चर्चा चल्न थालेको छ । तर, उनीहरु दुवैले अहिलेसम्म विवाहबारे खुलेर कुरा गरेका छैनन् ।
 





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार ११:७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया