नेपाल कम्युनिस्ट पार्टी ओली समूहले आफ्नो विद्यार्थी भेला बोलाएको छ ।
नेकपा ओली समूहले अनेरास्ववियूले विद्यार्थीहरुको भेला शुक्रबारका लागि बोलाएको हो । शुक्रबार यो कार्यक्रम रत्नराज्यलक्ष्मी क्याम्पसमा दिउँसो १ बजे गर्ने भनिएको छ ।
यो भेलामा पार्टीका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, ऊर्जामन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सम्बोधन गर्ने भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।