सपनाले भिडियोमा भनिन्– दिमागको दही भइरहेको छ

भारतमा चर्चित गायिका हुन् सपना चौधरी । हरियाणाकी यी गायिका अहिले पछिल्लो समय सामाजिक सन्जालमा पनि निकै सक्रिय हुन थालेकी छिन् । 

आफ्ना प्रशंसकहरुलाई आफ्ना फोटोहरु राखेर मनोरन्जन दिँदै आएकी यी गायिकाको एउटा भिडियो अहिले चर्चित बनेको छ । 

अहिले सामाजिक सन्जालमा निकै चलेको छ– पावरी हो रही है भन्ने थेगो । यही भिडियोको ट्रेन्डलाई लिएर सपनाले पनि आफ्नो दिमाग दही भइरहेको बताएकी हुन् । उनले यस्तो भिडियो के हालेकी थिइन, उनका प्रशंसकले त्यसलाई निकै सेयर गरिरहेका छन् ।
 





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार ८:५२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया