३० पुस, २०८२ बुधबार
Jan. 14, 2026

रघुजी पन्तले भने– कोमल वलीले पिडुँला देखाएपछि केपी ओलीले सांसद बनाए (भिडियो)

नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले एक कार्यक्रममा भाषण गर्ने क्रममा गम्भीर भएर महिलाको चरित्रमाथि प्रश्न गरेका छन् । उनले कार्यक्रममा नेकपा ओली समूहकी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य कोमल वलीमाथि प्रश्न उठाएका हुन् । 

भाषण गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले केही महिला लागेको भन्दै उनले आफ्ना कुरा सुरु गरेका छन् ।



कोमल वलीले साडी सारेर पिडुँला देखाएपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको रघुजी पन्तले बताएका छन् । 

हेर्नुहोस्, भिडियोः



 




  • प्रकाशित मिति : १५ फागुन, २०७७ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया