सेनिटाइजर सेवन गर्दा दुईजनाको मृत्यु

विराटनगरमा सेनिटाइजर सेवनका कारण दुईजनाको मृत्यु भएको छ । सोमबार विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल र झापाको शिवसताक्षी नगरपालिका–४ की ६५ वर्षीया अम्बिका गिरी छन् । विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । 

मण्डलले पत्नीसँग विवाद भएपछि सेनिटाइजर सेवन गरेको बताइएको छ । गिरीले भने मदिरा भनेर शनिबार राति सेनिटाइजर सेवन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १८:५१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया