प्रतिनिधिसभाका एकसय ६५ जना सांसदको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । संसद् सचिवालयका अनुसार २३ गते बस्ने भनिएको प्रतिनिधिसभा बैठकका लागि सांसदहरुलाई खोप लगाइएको हो ।
संसद् सचिवालयका अनुसार एकसय ६५ सांसदसहित अन्य कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी लगायत चार सय ८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हेरौँ फोटोफिचर
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।