सफ्ट्वेरिकाको आइओटी प्रदर्शनीमा देखिएका स्मार्ट सामग्री

सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड ईकमर्सले आइओटी प्रदर्शनी आयोजना गरेको छ । डिल्लीबजारमा शुक्रबारबाट  प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनी ४ दिनसम्म चल्नेछ ।  प्रदर्शनीमा अटोनोमस भेहिकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहर व्यवस्थापन, रोबोटिक्स हात लगायत ३० वटा प्रोजेक्टको नमुनाहरू राखिएको छ । 

प्रदर्शनीका मुख्य आकर्षणहरू

अटोनोमस भेहिकल 

रिमोट कन्ट्रोलबाट चल्ने यो गाडी विशेष सुविधासहितको छ।



स्मार्ट व्हिलचियर



ब्याट्रीमार्फत चल्ने यो ह्विल चेयर अपांगता भएका व्यक्तिहरुका लागि निकै किफायती र सजिलो हुन्छ ।

स्मार्ट बाइक

स्मार्ट बगैंचा

 

काठमाडौं जस्तो जनघनत्व बढी र ट्राफिक अस्तव्यस्त भएको सहरलाई मध्यनजर गरेर यो स्मार्ट बगैँचाको अवधारणा अगाडि सारिएको छ । यसले काठमाडौं जस्ता सहरलाई व्यवस्थित बनाउन यो कन्सेप्ट निकै उपयोगी हुनेछ ।

स्मार्ट किबोर्ड

यो किबोर्डलाई एपको माध्यमबाट चलाउन सकिन्छ । आफूलाई सुन्न चाहेको गीतको ‘नोट’ हरु एपमा सेट गर्ने ।

काठमाडौं जस्तो जनघनत्व बढी र ट्राफिक समस्या भएको सहरलाई मध्यनजर गरेर यो स्मार्ट सिटीको अवधारणा अगाडि सारिएको छ। यसले काठमाडौं जस्ता सहरलाई व्यवस्थित बनाउन उपयोगी हुनेछ ।

  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १४:११:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया