सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक
फाइल तस्बिर

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सापकोटाले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । 

प्रतिनिधिसभाको बैठक भोलि मंगलबार बस्दैछ । यसअघि, संसदको बैठक बसेपनि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिए । 

भोलिको बैठकको कार्यसूची तय गर्नका लागि आज बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ । 





  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार ११:५८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया