राष्ट्रपति भण्डारी अर्काे साता बंगलादेश जाने
फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार (चैत ९) दुई दिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।

अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मितिबारे निर्णय गरेपछि भ्रमणको औपचारिक घोषणा हुने एक सरकारी अधिकारीले बताए । 

काठमाडौंस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ ।





  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार १३:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया