प्रमोद र अन्जुको उडायो पछ्यौरी

गायिका अन्जु पन्त र प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । उनीहरुको ‘उडायो पछ्यौरी’बोलको गीत रिलिज भएको हो ।

सार्वजनिक गीत बाल के. न्यौपानेले लेखेका हुन् । संगीत पनि गीतकार स्वयमले गरेका हुन् । गीतमा पुस्कर सुनुवारको संगीत संयोजन सुन्न सकिन्छ ।

गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा गरिमा शर्मा र सुरज श्रेष्ठले अभिनय गरेका छन् । सिरेन बरालले निर्देशन गरेको म्युजिक भिडियोमा सुबोल थापाको छायांकन रहेको छ । भिडियो सम्पादन दीपक गिरिले गरेका छन् । 

 





  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार १३:५३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया