नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । उनलाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो ।

राष्ट्र बैंकका यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा‍‍ गुणाकर भट्टलाई बैंक सुपरीवेक्षणमा सरुवा गरेपछि प्रवक्तामा ढकाललाई ल्याइएको हो । 

यसअघि राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरीयतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् ।





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १९:५४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया