आहा रारा गोल्डकप : एपिएफ सेमिफाइनलमा
फरकधार / २१ चैत, २०७७

पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकपमा आयोजक सहारा क्लब पोखरामाथि १–० को कठिन जित निकाल्दै विभागीय टोली नेपाल एपिएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको ८७ औं मिनेटमा आशिष लामाले गरेको एक मात्र गोल एपिएफलाई सेमिफाइनल पुर्‍याउन पर्याप्त बन्यो । 

एपिएफले सेमिफाइनलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १७:२१:३३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया