आज नेपाल समूहको काठमाडौं जिल्ला कमिटी घोषणा, २४ गते बागमती प्रदेश कमिटी

नेकपा एमालेको माधव नेपाल, समूहले आइतबार काठमाडौं जिल्ला समितिको घोषणा गर्दैछ । आइतबार दिउँसो साढे १२ बजे जिल्ला कमिटी घोषणा कार्यक्रम राखिएको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिएकी छिन् । 

काठमाडौंको बुद्धनगर पार्टी प्यालेसमा काठमाडौं जिल्ला कमिटी घोषणा गर्न लागिएको हो । कार्यक्रममा एमाले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

यही २४ गते बागमती प्रदेश कमिटी घोषणा गरिने जानकारी नेतृ शाक्यले दिइन् । 





  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार ११:५१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया