इटहरीमा रहेको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी

सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा रहेको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ । 

आगो अझै पनि नियन्त्रणमा लिन सकिएको छैन । 

प्लाई उद्योगमा आगो सल्किएपछि इटहरी उपमहानगरपालिका सुन्दरहरैँचा नगरपालिका उर्लाबारी नगरपालिका बिराटनगर महानगरपालिका र इनरुवा नगरपालिका लगायतका करिब एक दर्जन

दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । आगो नियन्त्रणमा नेपाल प्रहरी र स्थानीयबासी समेत सक्रिय प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १३:२०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया