भारतको विहारमा एकै परिवारका पाँचजनाको हत्या भएको घटनाका प्रमुख आरोपित पक्राउ परेका छन् ।
गत मार्च २९मा (होलीका दिन) मधुबनी जिल्लाको महमदपुर गाउँमा एकै परिवारका पाँचजनाको हत्याको भएको थियो ।
पक्राउ पर्नेमा स्थानीय प्रवीण झा रहेका छन्। विहार प्रहरीका अनुसार उनलाई बुधबार बिहान पक्राउ गरिएको हो।
सो हत्यामा संलग्नताको आरोपमा हालसम्म १६ जना पक्राउ परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।