५५९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

एक सातादेखि प्रत्येक दिन लगातार कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको नेपालमा सोमबार ५५९ जनामा संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ३७८ जनाको पिसिआर परीक्षण गर्दा ४९६ जनामा कोरोना पुष्टि भएको हो । यही समयमा ७२७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना देखिएको छ । 

सोही अवधिमा १३८ जना कोरोनामुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १७:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया