देउवा र जसपा नेताबीच बूढानीलकण्ठमा १ घण्टा छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । 

छलफलका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । स्रोतका अनुसार बाबुराम र उपेन्द्र १ घण्टाभन्दा बढी छलफल गरेर बूढानीलकण्ठबाट बाहिरिएका छन् । 

देउवाका अलवा सो छलफलमा कांग्रेसका अन्य नेताहरु अन्य को थिए सहभागी थिए भन्ने जानकारी आइसकेको छैन। 
 





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १८:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया