बाँकेमा कोरोनाभाइरस संक्रमितको मृत्यु

बाँकेमा एक कोरोनाभाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । 

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले दिएको जानकारीअनुसार बुधबार राति एक ४२ वर्षका पुरुषको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको हो । 

उनी बाँके खजुरा २ का कोरोना संक्रमित हुन् ।

उनी केही दिनअघि बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । बुधबार गरिएको उनको कोरोनाभाइरसको रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै बाँकेमा अब ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार १२:५८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया