भीमले ल्याए ‘ओ माई लर्ड’

गायक भीम श्रेष्ठ र मोडेल गरिमा शर्मा अभिनित ‘ओ माई लर्ड’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक भर्सनको यस  गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक श्रेष्ठको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान ‘बाबु’ले संगीत संयोजन गरेका हुन् ।  

म्युजिक भिडियोमा गायक श्रेष्ठ र गरिमा शर्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । अर्जुन तिवारीले छायांकन गरेको यस गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो । 

 





  • प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार १२:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया