७ गते कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले वैशाख ७ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७७ साल २ महिना १२ गतेको निर्णयअनुसार चैत्र शुक्ल अष्टमी (चैते दसैँ) को अवसरमा बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका सचिव पुण्यविक्रम पौडेलले आइतबार सूचना जारी गर्दै सात गते सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बन्द हुने जानकारी दिए ।





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १५:१९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया