देशभरका विद्यालयमा भाैतिक कक्षा बन्द गर्ने सरकारको निर्णय

बढ्दो कोरोनाभाइरस संक्रमणलाई मध्यनजर गर्दै देशभरका शैक्षिक संस्थाहरु अब भौतिक रुपमा नचलाउन सरकारले निर्णय दिएको छ ।

आज बसेको सिसिएमसी समितिको बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल तथा वैकल्पिक माध्यमबाट पठन पाठन जारी राख्न निर्देशन दिएको हो ।

योसँगै अब देशभरका शैक्षिक संस्थाहरुमा भौतिक रुपमा पढाइ हुने छैन ।





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार २२:४८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया